एन्फाको १९ औं साधारण सभा शुरु

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा शुरु भएको हो ।

कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो ।

No description available.

साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । जोशीले अनुमति ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्ने छन् ।

साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?