विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ९५ पैसा र बिक्री मुल्य ११७ रुपैंया ५५ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया १० पैसा र बिक्री मुल्य १४१ रुपैंया ८२ पैसा तोकेको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ २२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?