एसपीमा बढुवाका लागि सशस्त्रका १६ डिएसपी सिफारिस (सूचीसहित)

काठमाडौँ– सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ ।

माघ ५ गतेको निर्णयअनुसार १६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सशस्त्र प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?