एकातिर प्रचण्डको लाठी खाने मनशाय, अर्कोतिर निर्वाचन: के छ प्रहरीको तयारी ? (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारबिरुद्धको आन्दोलनलाई आवेग सहित आक्रामक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिएसँगै काठमाण्डौ सुरक्षा ब्यबस्था खलबलिने भएको देखिएको छ ।

अध्यक्ष प्रचण्डले अहिले सम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरेपछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिब्यक्ति दिएपछि सुरक्षा चुनौती थपिएको छ ।

प्रस्तुत छ, यसै सन्दर्भमा सुरक्षा चुनौती, ब्यबस्थापन र आगामी निर्वाचनमा प्रहरीको तयारीबारे नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक बसन्त राज कुवँरसँग गरिएको कुराकानीको सम्पादित अंश।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?