राष्ट्रपति समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

RSS
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाही सहितको वार्षिक प्रतिवेदन २०७६-७७ पेश भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज (सोमवार) आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरेका छन् । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?