होबार्ट हरिकेन्स र सिड्नी थन्डर भिड्दै, सन्दीप प्लेईङ सेटमा

लोकपथ
0
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डर भिड्दै छन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले टस जित्दै पहिले फिल्डिङ गरिरहेको छ । सिड्नीविरुद्ध सन्दीप प्लेईङ-११ मा परेका छन् । सन्दीप लगातार चौंथो खेलमा प्लेईङमा परेका हुन् ।

सन्दीपले अघिल्ला ४ खेलमा ४ विकेट लिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?