अभिनेता सैफ अली खानको घरमा सुरक्षाकर्मी तैनाथ

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको वेब सीरीज ताण्डवको विवाद झनै चर्किंदै गइरहेको छ ।

सोसल मिडियामा आम मानिसदेखि नेताहरुले समेत यसको बिरोध गरिरहेका छन् ।

यसलाई मध्यनजर गर्दै आईतवारबाट पुलिसले करीना कपूर र सैफ अली खानको बान्द्रास्थित घरबाहिर पुलिस तैनाथ गरिएको हो ।

सैफ अहिले त्यहाँ नरहेको र शूटिङका लागि बाहिर गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?