भारतीय स्पिनर भागवत चन्द्रशेखर अस्पताल भर्ना

काठमाडौं । भारतका पूर्व क्रिकेटर भागवत चन्द्रशेखर अस्पताल भर्ना भएका छन् ।

उनी म्याच हेदैगर्दा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

७५ वर्षीय उनी बेंगलुरुको एक अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?