अष्ट्रेलिया Vs भारत ब्रिस्बेन टेस्ट : वर्षाका कारण खेल रोकियो

काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमा ४ टेस्टको सीरीजको अन्तिम र निर्णायक टेस्ट ब्रिस्बेनमा भइरहेको छ ।चौथो दिन वर्षाका कारण खेल रोकिएको छ ।

अहिले अष्ट्रेलियाले दोश्रो पारीमा ७ विकेट गुमाएर २४३ रन बनाएको छ । यसका साथै भारतविरुद्ध २७६ रनको अग्रता बनाएको छ ।अहिले प्याट कमिन्स र मिचेल स्टार्क क्रीजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?