नेपालका २० वाणिज्य बैंकका सीईओका तलब, कसको कति ? (भिडियो रिपोर्ट)

काठमाडौँ – बैंकिङ क्षेत्रको रोजगारीलाई सबैभन्दा आकर्षक रोजगारीका रुपमा लिईन्छ ।

यो क्षेत्र आकर्षक भएकैले रोजगारीका लागि निकै प्रतिस्पर्धा समेत हुने गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने माथिल्लोदेखि तल्लो तहका कर्मचारीको तलब सुविधा निकै आकर्षक हुन्छ । त्यसैले बैंकिङ क्षेत्रमा जागिर खान हरकोही लालायित हुन्छन् ।

अझ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधा त झनै आकर्षक हुन्छ । त्यसो त धेरैलाई बैंकको सिईओको तलब र सेवासुविधा कति होला भन्ने जिज्ञासा लाग्ने गर्छ । आज हामी तिनै जिज्ञासाहरु मेट्ने कोसिस गर्दैछौं ।

प्रस्तुत छ, नेपालका २० वाणिज्य बैंकका सीईओहरूको तलबलगायतका बारेमा तयार पारिएको भिडियो सामग्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?