शवलाई किन छिटै जलाईन्छ ? यस्तो छ रहस्य !

काठमाडौं । जीवनको एकमात्र सत्य भनेको मृत्यु नै हो । किनभने जो पनि पृथ्वीमा जन्मिएको छ, त्यो व्यक्ति कुनै न कुनै मरेर जानै पर्दछ ।

आज हामी तपाईलाई मृत्युको बारेमा विशेष जानकारी दिँदैछौँ । के तपाईले कहिल्यै मृतक व्यक्तिको अन्तिम संस्कार किन छिटै हुन्छ भन्ने बारेमा सोच्नु भएको छ ? आज हामी यहि विषयमा तपाईलाई आज हामी जानकारी दिनेछौँ ।

शव किन छिटै जलाइन्छ ?

हाम्रो हिन्दू धर्मसम्बन्धित गरुड पुराणमा उल्लेख भए अनुसार कुनै पनि गाउँमा कसैको मृत्यु भयो भने त्यहाँ शुभ काम वर्जित हुन्छ ।

भनिन्छ, मृतक व्यक्तिको शव नजलाउन्जेलसम्म त्यहाँ कुनै पनि शुभ कार्य गर्न वर्जित छ ।

त्यति मात्रै होइन, गरुड पुराणका अनुसा मृतकको अन्तिमसंस्कार नहोउन्जेलसम्मका लागि गाउँका घरमा आगो बाल्नु पनि शुभ मानिदैन ।

त्यस्तै हिन्दूधर्मका अन्य शास्त्रहरुका अनुसार मृत व्यक्तिको शव रेखदेख गर्न अत्यन्तै जरुरी हुन्छ ।

किनभने त्यो बेला कुनै पनि जनावरले मृतकलाई छोयो भने उसको दुर्गती हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?