सपनामा बाख्रा देखे के हुन्छ ?

काठमाडौं । सपनाको छुट्टै संसार हुन्छ । जुन कुरा हामी विपनामा पूरा गर्न सक्दैनौँ ति कुरा सपनामा केहि क्षणमै पूरा हुन्छन् । सपना हामीले लगभग देखि नै रहेका हुन्छौँ ।

कहिले भूत प्रेतको सपना देख्छौँ त कहिले अन्य केहि । तर आज हामी तपाईलाई सपनामा बाख्रा देख्यो भने के हुन्छ अर्थात् त्यसले के संकेत गर्दछ भन्ने कुराको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

यदि तपाईलाई आफ्नो सपनामा बाख्रो देख्नुभयो भने र बाख्रा लगातार देखिरहनु भयो भने तपाईले भविष्यमा केहि नराम्रो संकेत दिँदैछ भन्ने बुझ्नुपर्दछ ।

यदि सपनामा तपाईलाई बाख्राले कपाल तानिरहेको जस्तो देख्नुभयो भने र शरुरिको कुनै पनि भाग खाने कोशिस गरेको देख्नुभयो भने तपाईले मलाई ठूलो कष्ट हुनेवाला छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?