स्पेनिस सुपर कप : उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्वाओ भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक बिल्वाओ भिड्दै छन् । दुई टोली बीचकोखेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

बिल्वाओलाई हराउदै बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । तर, टोलीका कप्तान लियोनेल मेस्सीले बिल्वाओविरुद्ध खेल्ने सम्भावना न्युन छ । चोटका कारण मेस्सी प्रशिक्षणमा थिएनन् ।

Barcelona vs Athletic Bilbao: Ivan Rakitic Strike Propels Barca Back to Top  of La Liga Table

टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, पेड्री, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन जस्ता खेलाडी रहेको छ ।

Barcelona vs Athletic Bilbao, La Liga: Final Score 1-1, Munir rescues point  for Barça in fantastic game - Barca Blaugranes

यता, एथ्लेटिक बिल्वाओ बार्सिलोनालाई पनि स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग राहुल गार्सिया, इनाकी विलियम्स, इकर मुनिएन, ड्यानी गार्सिया, ओस्कार डि मार्कोस, इनिगो मार्टिनेज, युनाइ नुनेज, एन्डर कापा र गोलरक्षक युनाई सिमोन रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?