म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतवार) दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर युनाईटेड भिड्दै छन् । लिभरपुलले घरेलु मैदानमा युनाईटेडको सामना गर्न लागेको हो । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

युनाईटेड १७ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिभरपुल ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?