अभिनेता महेश मान्जरेकरविरुद्ध एफआईआर दर्ता

काठमाडौं । बलिउड अभिनतो सलमान खाका नजिकका मानिने अभिनेता तथा फिल्म डाइरेक्टर महेश मान्जरेकरविरुद्ध पुलिस स्टेशनमा एफआईआर दर्ता भएको छ ।

पुणेको यवत पुलिस स्टेशनमा अभिनेताविरद्ध एफआईआर दर्ता भएको हो ।

उनीविरद्ध कार एक्सिडेन्टपछि एक व्यक्तिलाई थप्पड हानेको र गाली गरेको आरोप रहेको छ ।

उनी बलिउडका चर्चित अभिनेतामा गनिन्छन् ।

उनले इण्डस्ट्रीमा एक्टिङ, राइटिङ, डाइरेक्शनदेखि लिएर प्रोडक्शनसम्म काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?