७ चैत्र २०७९, मंगलवार

एमालेसँग तालमेलको तयारीसँगै फुटको संघारमा माओवादी केन्द्र

२०७४,आश्विन,१७,मंगलवार ०७:१५

0
Shares

काठमाण्डौं, १७ असोज ।एमालेसंग चुनावी तालमेल गर्दै एकिकरण समेत गर्ने प्रचण्डको प्रस्ताव सार्वजनिक भएसंगै माओवादीमा फुटको संकेत देखिएको छ । माओवादी कार्यालय सदस्य बैठकमा प्रचण्डले एमाले संग एकता गर्ने प्रस्ताव पेश गरे संगै माओवादी केन्द्रमा फुटको स्थिती देखिएको हो ।माओवादी भित्र प्रभावशाली मानिने नेता गोपाल किराँतीले प्रचण्डको प्रस्तावको खुलेरै विरोध गरेका छन । प्रचण्डको एकता प्रस्तावमा रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ लगायतले समर्थन गरेपनि गोपाल किराँती, मातृका यादव, प्रभु शाह जस्ता नेताहरुले खुलेर विरोध गरेका छन । नेता नारायण काजी श्रेष्ठले एकता प्रयाशलाई ऐतिहाँसिक भन्दै सामाजिक सञ्जालमा खुशि व्यक्त गरेपछि नेता किराँतीले पनि सामाजिक सञ्जाल मार्फत केही आत्मसमर्पणवादीहरुले पार्टीलाई एमालेमा बिलय गराउन खोजेको आरोप लगाएका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०७:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६
पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८