प्रधानमन्त्रीको त्यो भाषण: बाबुरामदेखि योगेशसम्मलाई ‘सटायर’, लाइनपिच्छे हाँसो र ताली (भिडियो)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार गरेको सम्वोधनले निकै चर्चा पायो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओलीले गरेको सम्वोधनले चर्चा पाएको हो।

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले नेता डा.  बाबुराम भट्टराईदेखि प्रचण्ड-नेपाल पक्षका नेता योगेश भट्टराईसमेतलाई ‘सटायर’ गर्न भ्याए । उनको सम्वोधनले सभा हल नै हाँसो तालीले गुन्जायमान भएको थियो ।

प्रस्तुत छ, प्रधानमन्त्री ओली गरेको गरेको सम्वोधनको सम्पादित अंश 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?