अमिताभले रियालिटी होस्ट गर्ने, सलमानले बनाए प्याजको अचार, सोनू सूदले सिलाए कपडा

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन उत्तराखण्डको पर्यटन वृद्धिका लागि रियालिटी शो ‘१०० डेज इन हेवन’ होस्ट गर्ने भएका छन् ।

जसमा अर्का अभिनेता सलमान खानले प्याजको अचार बनाएका छन् भने अभिनेता सोनू सूद कपडा सिलाउन लागेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?