अष्ट्रेलिया Vs भारत ब्रिस्बेन टेस्ट : ३३६ रनमै समेटियो भारत, अष्ट्रेलियालाई ३३ रनको अग्रता

काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमा ब्रिस्बेनमा भइरहेको चौथो टेस्टको तेश्रो दिनको खेल जारी छ ।

भारत ३३६ रन बनाएर अल आउट भएको छ ।

अष्ट्रेलिया भने ३६९ रनमा अलआउट भएको थियो ।

अहिले अष्ट्रेलिया भारतभन्दा ३३ रनले अगाडि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?