अष्ट्रेलिया-भारत ब्रिस्बेन टेस्ट : ६ विकेटको क्षतिमा भारतको स्कोर २५०

काठमाडौं । अष्ट्रेलिया र भारतको बीचमो ब्रिस्बेनमा भइरहेको चौथो टेस्टको तेश्रो दिनको खेल अहिले जारी छ ।

भारतमा अहिले ६ विकेट गुमाएर २५० रन पूरा गरेको छ ।

अहिले भारतका शार्दूल ठाकुर र वाशिङटन सुन्दर क्रिजमा रहेका छन् ।

उनीहरुबीच ७ विकेटको लागि ८० रनको पार्टनरशीप भइसकेको छ ।

यो २ वर्षमा भारतको पहिलो ५० भन्दा धेरै रनको पार्टनरशीप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?