हेर्नुहोस् आइतवारको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । आज आइतवार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा कायम भइ कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंककले आजका लागि तोकेको विनिमयदर अनुसार सो मुल्यमा कारोबार भइरहेको हो ।

यस्तै राष्ट्र बैंकले युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा तोकेको छ । आज अन्य मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?