२०७७, ३ माघ शनिवार ०७:५३

सबै सरकारी सेवा एपबाट


प्रकाशित मिति : २०७७, ३ माघ शनिवार ०७:५३

सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे ।
सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस