मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानियो

लोकपथ
0
Shares

अमेरिकी चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलको रुपमा छानिएको छ । ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलर्स च्वाइस अवार्ड’ नेपालमा रहेको मेरियट काठमाडौंलाई प्रदान गरेसँगै विश्वको उत्कृष्ट होटलका रुपमा छानिएको हो ।
ट्रिप एडभाइजरले विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्दै आएको छ ।

उसले लाखौं पर्यटकले गरेको समीक्षा, रेटिङ, सुरक्षा जस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?