कंगनामाथि चोरीको आरोप

काठमाडौं । कंगना रनौतको अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै विवादमा आएको छ ।

दिद्दाको बायोग्राफी लेख्ने अथर आशीष कौलले कंगनामाथि उनको कहानी चोरेको आरोप लगाएका छन् ।

कौलले एक इन्टरभ्यूमा उनले अभिनेत्रीले आफ्नो कितावको फरवर्ड लेख्नको लागि मेल गरेकी थिइन् । तर उनले आफ्नो कहानी चोरेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?