बाइडेनको शपथ ग्रहणमा लेडी गागाले राष्ट्रिय गान गाउने

काठमाडौं । सुपरस्टार अमेकिरी सिंगर र सङ राइटर लेडी गागाले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा राष्ट्रियगान गाने भएकी छन् ।

२० जनवरीमा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने चर्चा चलेको छ ।

तर उनको भूमिका के हो भन्ने बारेमा केहि पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?