ट्रम्पका छोराले एलन मस्कलाई गुहारे !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरले विश्वका दोश्रो धनी व्यक्ति तथा टेस्ला र स्पेस एक्स जस्ता कम्पनीका फाउण्डरसँग गुहार मागेका छन् ।

डोनाल्ड ट्रंप जूनियर

उनले मस्कसँग भने, ‘तपाईले एउटा यस्तो सोसल मिडिया बनाउनुस्, जसले मेरा बुबालाई ब्लक नगरोस् ।

एलन मस्क

६ जनवरीमा भएको हिंसात्मक झडपमा पाँच जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पलाई सोसल मिडिया प्लेटफर्म फेसबुक, ट्वीटर, स्न्यापच्याट, इन्स्टाग्राम र यूट्युबले ब्लक गरेको थियो ।

ट्रम्पले हिंसा भड्काउने पोस्ट गरेको उनीहरुको आरोप छ ।

ट्रम्पका छोराले भने इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै एलन मस्कसँग गुहार मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?