एक्शनमा बाइडेन : १.९ ट्रिलियन डलर प्याकेजको घोषणा, हरेक अमेरिकीको खातामा १४०० डलर आउने

काठमाडौं । २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिइरहेका राष्ट्रपति इलेक्ट जो बाइडेनले महत्वपूर्ण घोषणा गरेका छन् ।

बाइडेनले कोरोनाको कारण प्रभावित भएको अमेरिकी अर्थव्यवस्थालाई उकास्नको लागि १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

यसलाई विभिन्न भागमा बाँडिएको छ । प्याकेजलाई अमेरिकी संसदको दुई सदनबाट पारित गर्नुपर्नेछ ।

यो प्याकेज लागू भए हरेक अमेरिकीको खातामा १४०० डलर आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?