हामी कुराकानीका बेला तत्कालै जवाफ कसरी दिन्छौँ ? यस्तो छ रहस्य !

काठमाडौं । हामी कुराकानीको बेला तत्काल जवाफ कसरी फर्काउँछौँ भन्ने कुरा वैज्ञानिकले पत्ता लगाएका छन् ।

वैज्ञानिकले यसमा हामीलाई मस्तिष्कमा न्यूरोन कम्प्यूटेशनको एक जटिल समूहले गर्ने बताएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले नोबेल कम्प्यूटेशनल मोडल विकसित गरेका छन् ।

कभी सोचा है की बातचीत के दौरान तुरंत जवाब कैसे देते हैं हम?

जसको सहायताबाट शोधकर्ताहरुले शब्दको अर्थलाई सिधै भ्यालेन्टियर्सको दिमागमा रियल टाइम दिमागी गतिविधिको साथमा परीक्षण गर्दछ ।

कभी सोचा है की बातचीत के दौरान तुरंत जवाब कैसे देते हैं हम?

क्याम्ब्रिज विश्वविद्यालयको सेन्टर फर स्पीच, भाष र मस्तिष्क विभागकी निर्देशक तथा शोधकी प्रमुख लेखक लोरेन टाइलरले शब्दलाई त्यो सन्दर्भमा फीट तत्काल गरिहाल्ने क्षमता त्यसको नजिक रहेका अन्य शब्दका आधारमा तय हुने बताएकी छन् ।

कुनै पनि भाषलाई बुझेर त्यसको अनुसार प्रतिक्रिया दिने यो विशेषतालाई सिम्यान्टिक कम्पोजिशन भनिन्छ । यसले हामीले बोलेका शब्दहरु सुनेर तत्काल जवाफ फर्काउनमा सहयो गर्छ ।

यसमा जम्मा मिलि सेकेण्डकै समय हुन्छ । जब हामी शब्द सुन्छौँ, त्यसलाई सिम्यान्टिक कम्पोजिशनले तत्काल मस्तिष्कलाई त्यसको अर्थ सोचेर ब्याख्या गर्न विवश गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?