काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजम साउथ अफ्रिकाविरुद्धको घरेलू सीरीजभन्दा पहिला समस्यामा परेका छन् ।
बिहीवार लाहौरको अदालतले उनीमाथि यौन शोषणको केस दर्ता गर्ने आदेश दिएको छ । उनीविरुद्ध हामीजा मुख्तार नामकी महिलाले यौनन शोषणको आरोप लगाएकी थिइन् ।
महिलाले आफूलाई विवाहको आशा देखाएर शारीरिक सम्बन्ध राखेको बताएकी छन् । त्यसपछि आफू प्रेग्नेन्ट भएपछि उनीमाथि अप्रेशनको दबाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया