सबै सिनेमाघर खुलेको भए ‘मास्टर’ ले ‘बाहुबली’ बाहेकका फिल्मको रेकर्ड तोड्ने पक्का

काठमाडौं । विजय स्टारर तमिल फिल्म मास्कटरले पहिलो दिन भारतमा ४२ करोड रुपैयाँ कमाएको छ । फिल्मको यो कमाइ सिनेमाघर ५० प्रतिशत मात्र खुलेको अवस्थाको हो ।

यदि सिनेमा घर १०० प्रतिशत खुलेको अवस्थामा फिल्मले बाहुबली बाहेकका हिन्दी फिल्मको रेकर्ड तोड्ने पक्का रहेको बताइएको छ ।

मास्टरले सबै सिनेमाघर खुलेको खण्डमा एकैदिन ८४ करोड कमाउने आँकलन गरिएको छ ।

प्रभाष र राणा दग्गुबती स्टारर फिल्म बाहुबलीले पहिलो दिन १२१ करोड रुपैयाँ कलेक्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?