काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच फ्रान्समा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले १० लाख स्कूले विद्यार्थीको कोरोना परीक्षण गर्ने भएको छ ।
तीन महिनाको कडा लकडाउनपछि अब सरकारले स्कूल खोल्ने तयारी गनृका लागि १० लाख स्कूले विद्यार्थीको कोरोना टेस्ट गर्ने भएको हो ।
सरकारले लकडाउन अब नगर्ने बताइसकेको छ । तर केहि दिनको लागि भने बिहान ६ बजेदेखि साँझ ६बजेसम्म प्रतिबन्ध जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया