सुर्यबिनायकमा सुरक्षागार्ड मृत फेला

काठमाडौँ– सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्ड मृत फेला परेका छन् ।

गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ बर्षिय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?