बक्स अफिसमा पहिलो दिन नै मास्टरले बनायो रेकर्ड, फर्कियो सिनेमाघरको रौनक

काठमाडौं । चर्चित सुपरस्टार अभिनित चलचित्र मास्टरले सिनेमाघरमा हंगामा मच्चाएको छ । मास्टरमा साउथका दुई सुपरस्टार थलपति विजय र विजय सेतुपति रहेका छन् ।

फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् भने यो केहि भाषामा डब गरिएको छ ।

१३ जनवरमिा फिल्म रिलीज भएको थियो ।

फिल्मले पहिलो दिन ४२.५ करोड रुपैयाँ कलेक्शन गरेको छ । लकडाउन पछि यति धेरै एकैदिनमा कमाउने रेकर्ड मास्टरले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?