नविन कुमार गौडा ‘यश’ : कन्नड सिनेमाका सबैभन्दा महंगा अभिनेता मध्ये एक, बुबा बसका ड्राइभर

काठमाडौं । कन्नड सिनेमाका सुपरस्टार यशको अपकमिङ फिल्म केजीएफ च्याप्टर २ को टीजरले यूट्युबमा धमाका मच्चाएको छ । अहिलेसम्म १४८ मिलियन मानिसले हेरिसकेका छन् ।

उनको बास्तविक नाम नविन कुमार गौडा रहेको छ । उनी मिडिल क्लास परिवारका हुन् । उनका पिता स्टेट ट्रान्सपोर्ट बस सर्भिसमा ड्राइभर छन् ।

उनी मैसुरमा पढेका उनी आफ्नो एक्टिङ पूरा गर्नका लागि बेंगलुरु गएका थिए ।

उनका पिता आज पनि बस नै चलाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । निर्देशक एसएस राजामौलीले यश भन्दा पनि उनका पिता ठूलो स्टार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?