नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रममा झडप

काठमाडौं । नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ ।

झपडका क्रममा स्थानीय युवा घाइते भएको नेकपाका स्थानीय नेता राजेन्द्र न्यौपानेले बताए ।

स्वयम् सेवकको रुपमा खटिएका ती युवामाथि भीडबाट अज्ञात समूहले ढुंगा प्रहार गरेको बताइएको छ ।

ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ ।

 

यो पनि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?