श्रीमती माईत गएको रिसमा श्रीमानले काटिदिए नाक

काठमाडौं । भारतको मध्य प्रदेशको आगरा जिल्लामा एउटा दर्दनाक घटना बाहिरिएको छ ।

त्यहाँस्थित विद्यानगर बिरलग्राम थाना क्षेत्रमा एक श्रीमानले श्रीमती माईत गएको रिसमा श्रीमतीको नाक नै काटिदिएका छन् ।

श्रीमानले महिलाको स्तन पनि काटिदिएको बताइएको छ ।

घाइते महिलाको नाम राधाबाई रहेको छ ।

अहिले महिलाको उपचार भइरहेको बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?