कोरोनालाई लिएर डब्ल्यूएचओले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरस महामारीले सारा विश्वलाई चिन्ता थपिदिएको छ ।नयाँ स्ट्रेन देखिएपछि त झनै विश्व त्रस्त बनेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अलर्ट जारी गरेको छ ।

डब्ल्यूएचओका अनुसार कोरोनासँगको युद्धमा २०२० को तुलनामा २०२१ मा धेरै कठिन साबित हुन सक्नेछ ।

डब्ल्यूएचओकी हेल्थ इमर्जेन्सी प्रोग्रामकी कार्यकारी निर्देशक माइकल रेयानले कोरोना भाइरस पहिलो वर्षको तुलनामा दोश्रो वर्ष झनै खतरनाक साबित हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?