टाइगर श्रफको गीत ‘कैसनोवा’ रिलीज (भिडियो)

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफले आफ्नो एक्शन सीनबाट धेरै नाम कमाएका छन् । अब उनी सिंगिङमा पनि आफूलाई प्रमाणित गर्न चाहन्छन् ।

उनको उक नयाँ गति रिलीज भएको छ । उक्त गीतको नाम कैसनोवा रहेका छ ।

यो गीतमा उनी अतरनाक डान्सिङ मूभ्जको साथमा परफेक्ट एब्स फ्ल्नट गर्दै देखिएका छन् । यो गीत हालै रिलीज भएको हो ।

उनको गीत धेरैले मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?