चीनमा एकैदिन थपिए १३८ जना कोरोना संक्रमित, थप एक जनाको मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसको कहर बढ्दै गएको छ ।

कोरोना भाइरसका कारण चीनमा पछिल्लो ८ महिनामा थप एक जनाको मृत्यु भएको छ भने आज १३८ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म चीनमा ८७ हजार ८४४ जनालाई कोरोना संक्रमण भएको छ भने ।

४ हजार ६३५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?