काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को १० सदस्यीय टोली आज चीन पुगेको छ । यो टीमले वुहानमा कोरोना भाइरसको बारेमा अनुसन्धान गर्नेछ ।
चीनमा पछिल्लो समय कोरोना भाइरसका नयाँ संक्रमित थपिरहेका छन् । चीनमा आज पनि १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
A World Health Organization (WHO) team of 10 international experts that will investigate the origins of #COVID19 pandemic, to arrive in China shortly. Visuals from Wuhan airport.
(Source: Reuters) pic.twitter.com/foz8dDaoPG
— ANI (@ANI) January 14, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया