काठमाडौं । न्यूजिल्याण्डकी महिला क्रिकेटर सोफी डेभाइनले टी २० क्रिकेटमा ३६बलमै शतक प्रहार गरेकी छन् । उनी टी २० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने महिला क्रिकेटर बनेकी छन् ।
उनले १० वर्ष पुरानो रेकर्ड तोडेकी हुन् । यो भन्दा पहिला वेस्टइण्डिजकी डायन्ड्राले २०१० मा दक्षिण अफ्रिकाविरुद्ध ३८ बलमा शतक प्रहार गर्दै सबैभन्दा कम बलमा शतक प्रहार गर्ने रेकर्ड बनाएकी थिइन् ।
The fastest ever women's T20 century!
Feast your eyes on some of these shots from @sophdevine77 💯#WEAREWELLINGTON #SuperSmashNZ
📽️| @sparknzsport pic.twitter.com/ODwQohWrM6— Cricket Wellington (@cricketwgtninc) January 14, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया