‘मास्टर’ फर्स्ट डे कलेक्शन : विजयको फिल्मले पहिलो दिन विश्वभर ४० करोड कमायो

काठमाडौं । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति स्टारर मास्टरले बक्स अफिसमा धमाका मच्चाएको छ ।फिल्मले पहिलो दिन विश्वभरमा ४० रकोड रुपैयाँ कमाएको छ ।

लाकेश कनागराज निर्देशित फिल्म बुत्रवार तेलेगु, तमिल र कन्नडमा रिलीज भएको थियो ।

हिन्दी भर्जन भने आज रिलीज भएको छ । तमिल्नाडुमा मात्रै २३ करोड रुपैयाँ कमाएको छ ।

केरल र कर्नाटकमा ३३ करोड कमाएको छ ।आनध्र प्रदेशमा ४.५ करोड कमाएको छ ।

त्यस्तै अन्य भागमा १.५ करोड रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?