माघे सङ्क्रान्तिमा ३७ वर्षपछि पञ्चग्रही योग : यी ५ राशिको चम्किनेछ भाग्य

काठमाडौं । यो पटक मकर सङ्क्रान्ति अर्थात माघे सङ्क्रान्तिको शुभ अवसरमा पञ्चग्रही महायोग रहेको छ ।

मकर सङ्क्रान्तिको शुभ अवसरमा कालपुरुषको दशम भावमा सूर्य, शनि, नीचको वृहस्पती, बुध र चन्द्रमाको युति बनेको छ ।

ज्योतिषविद्का अनुसार मकर सङ्क्रान्तिमा ३७ वर्षपछि यस्तो महासंयोग भइरहेको हो ।

यो पञ्चग्रही योगमा सिंह, धनु, मकर, मेष र मीन राशिका लागि शुभ संयोग रहेको छ । ग्रहको यो युतिले यी राशिलाई भाग्यशाली बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?