काठमाडौं । अमेरिकामा फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एफबीआई) ले सबै ५० राज्यका पुलिस प्रमुखकलाई एक बुलेटिन जारी गर्दै हाई अलर्टमा बस्न निर्देशन दिएको छ ।
बुलेटिनमा २० जनवरीमा शपथ लिन लागेका राष्ट्रपति इलेक्ट जो बाइडेनमाथि हिंसा घट्ना सम्भावना रहेको बताइएको छ ।
त्यसैले २० जनवरीसम्म हाईअलर्टमा बस्न आदेश दिएको हो । रिपोर्टका अनुसार रिपब्लिकन गभर्नर रहेको राज्यमा धेरै खतरा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया