सासु,ससुरा र श्रीमान मिलेर महिलाको स्तन र जिब्रो काटे, प्राइभेट पार्टमा बेलुन हालिदिए

काठमाडौं । भारतको नागदा जिल्लामा विद्यागरमा एक विभत्स घटना भएको छ ।

एक महिलाको चरित्रमा शंका गर्दै महिलाका सासु, ससुरा र श्रीमान मिलेर महिलाको स्तन, जिब्रो र गाला काटिदिएका छन् ।

साथै उनको गोप्य अंगमा बेलुन हालिदिएको बताइएको छ ।

यो कृत्यपछि महिला बेहोस भएको बताइएको छ । महिला बेहोस भएपछि उनी मरेको सोचेर परिवारले उनलाई घरबाहिर फालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?