नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

लोकपथ
13
Shares

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरिक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको नामावलीको सूची यस्तो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?