काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आज (बुधवार) मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेता बास्तोलासहित प्रकाश शाही ,विवेक कुमाल र विश्वाशलाई प्रहरीलेपक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया