टोटेनहम र फुलहम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र फुलहम भिड्दै छन् । दुई टिमबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे शुरु हुनेछ।
दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । टोटेनहम २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
फुलहम ११ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
- एजेन्सी