काठमाडौं । जेलको नाम सुन्दै तपाईलाई अपराधीको नाम मनमा आउला । यसैबीच आज हामी तपाईलाई यस्तो एउटा जेलको बारेमा जानकारी दिँदैछौँ । जहाँको जेलमा कैदीहरुअचानक एकअर्काको मासु खान थालेका थिए ।
रुसमा पहिला एक खतरनाक शोध गरिएको थियो । जसको प्रयोग कैदीमा गरिएको थियो । यो १९४० को दशकमा थियो । यो प्रयोगपछि कैदीहरु जेलमा अचानक एकअर्काको मासु खान थालेका थिए ।
त्यसपछि यो प्रयोग बन्द गरिएको थियो । रिपोर्टका अनुसार जेलमा बन्द पाँच कैदीहरुसँग एक सम्झौता गरिएको थियो । यसमा प्रयोग सकिएपछि उनीहरुलाई छोडिदिने बताइएको थियो ।
३० दिनसम्म कैदीसँग नसुति कन बस्न भनिएको थियो । जसमा उनीहरुले सहमती जनाएका थिए । वैज्ञानिकले यसको रेकर्ड राख्नको लागि काँचको माध्यमबाट उनीहरुमाथि नजर राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया