गूगलले ट्रम्पको यूट्युब अकाउण्ट ब्लक गर्यो

काठमाडौं । गूगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यूट्युब अकाउण्ट ब्लक गरेको छ ।

यो डोनाल्ड ट्रम्पको अफिशियल अकाउण्ट हो ।

गत केहि दिन पहिले मात्रै फेसबुक र ट्वीटरले पनि ट्रम्पको अकाउण्ट ब्लक गरिदिएको थियो । ट्वीटरले भने उनको अकाउण्ट स्टोरर गरिदिएको छ । तर उनलाई चेतावनी दिएको छ ।

ट्वीटरले ट्रम्पलाई पोलिसीको उल्लंघन भएमा पनि सधैँका लागि यो अकाउण्ट बन्द गरिदिने चेतावनी दिएको हो ।

अबको सात दिनसम्म ट्रम्पको यूट्युबमा कुने कन्टेन्ट अपलोड हुन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?